Public Pana
त्रिशुली नदीमा बस खस्यो

पृथ्वी राजमार्गस्थित धादिङको गजुरी खण्डमा बस दुर्घटनामा परेको छ ।

काठमाडौँबाट पश्चिम जाँदै गरेको बस आज बुधबार त्रिशुली नदीमा खसेको हो ।
 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update