Public Pana

चितवनको मुग्लिन–नारायणगढ सडक पहिरो हटाएपछि सञ्चालनमा आएको छ । 

हिजो राति सोमबार राती करिब ८ बजेतिर खसेको पहिरोले सडक बन्द भएको थियो ।
 

सडक डिभिजन भरतपुरले पन्छाएपछि १८ घण्टापछि सडक सञ्चालमा भएको हो । 

ठूलो पहिरो खसेपछि रातीदेखि सयौं सवारी साधन रोकिएका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी (सिडयो) भुपेन्द्र थापा नारायणगढ मुग्लिन सडकको पहिरो स्थलमा पुगेका थिए ।
narayan- muglin1692698117.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update