वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ फोटो प्रदर्शनी (तस्बिरहरु)

राष्ट्रिय फोटो पत्रकार समूहले एक दिने फोटो प्रर्दशनी गरेको छ ।
फोटो दिवसको अवसरमा गत शनिबार ६० भन्दा बढी फोटो बालबालिका सम्बन्धि प्रर्दशनमा राखिएको हो ।
बालबालिकाहरुमा खुशीयाली ल्याउन सो प्रर्दशनी आयोजना गरिएको फोटो पत्रकार समूहले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १३:०५
प्रतिक्रिया दिनुहोस्