Public Pana
समाजवादी मोर्चाको बैठक भोली

आज आइतबारका लागि तय भएको समाजवादी मोर्चाको बैठक सरेको छ । 

चार दल सम्मिलित मोर्चाको बैठक आज साँझ नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा तय भएको थियो । 
उक्त बैठक भोलि सोमबार बिहान साढे ७ बजेका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार प्रसार विभागले जनाएको छ । 

भोलीको बैठक पनि एकीकृत समाजवादीकै कार्यालयमा तय भएको हो। 

यसअघि डाकिएको मोर्चाको बैठक स्थगित भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update