Public Pana
आज विश्व फोटोग्राफी दिवस

आज अगस्ट १९ अर्थात विश्व फोटोग्राफी दिवस ।

हरेक वर्ष अगस्ट १९ लाई विश्व फोटोग्राफी दिवसका रुपमा मनाइन्छ । यो दिन विशेष गरी फोटोग्राफरहरुलाई समर्पित गर्ने गरिन्छ ।

तर अहिले जो कोही स्मार्टफोनमार्फत फोटोग्राफी गर्न सक्दछ । बजारमा यस्ता धेरै स्मार्टफोनहरू छन् जसबाट उच्च गुणस्तरको फोटोग्राफी गर्न सकिन्छ ।
 

कयौं फोनको क्यामराको साथ प्रोफेशनल फोटोग्राफी गर्न सकिन्छ । आफ्नो फोनको क्यामरालाई अझ सुधार गर्न सकिन्छ ।
फोनको क्यामराको गुणस्तर जस्तोसुकै भए पनि, फोटोहरू खिच्दा आवश्यकतानुसार खिच्न सकिन्छ ।
यहि अवसर पारेर पब्लिक पाना डटकमले सबैलाई शुभकामना प्रकट गर्दछ ।


 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update