Public Pana
संसद् खुलाउने विषयमा बालुवाटारमा प्रधानमन्त्री–सभामुख भेटवार्ता

संसद्मा जारी अवरोध हटाउने विषयमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भइरहेको छ । 
 

प्रधानमन्त्री र सभामुखबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा भेटवार्ता भइरहेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update