Public Pana
स्पेन महिला विश्वकपको फाइनलमा

स्पेन न्यूजिल्याण्ड र अष्टे्लियामा जारी महिला विश्वकप फाईनलमा प्रबेश गरेको छ ।

भर्खर्रै सम्पन्न खेलमा स्पेनले स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गरी फाइनलको यात्रा पक्का गरेको हो ।

पहिलो हाप बराबरीमा सकिएको खेलमा, खेलको एकासिऔ मि नेटको गोलले स्पनेले अग्रता कायम गरको खेलमा अठासी मिनेटमा रेविकाले गोल गर्र्दै खेललाई बराबरीमा फर्काइन, त्यसको १ मिनेट नविन्दै खेलको उनानब्बे मिनेटमा मारमोनाले गोल गर्दै स्पेनको फाइनल यात्रा तय गरिन, अव फाइनलमा स्पेनले इङ्गल्याड र अष्ट्रेलियाबीचको बिजेता संग आगामी आईतबार अष्ट्रेलियामा खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update