Public Pana
नेपाल प्रहरीका करिब १ हजार  इन्स्पेक्टरको सरुवा 

नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज मंगलबार एकसाथ ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् ।

उनीहरूको सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update