Public Pana
सत्ता गठबन्धनको आकस्मिक बैठक संसद लगायतबारे छलफल

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा दिएको आदेशपछि तरंगित सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको छ । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विदेशबाट फर्किएपछि पहिलो पटक गठबन्धन दलहरु महान्यायाधिवक्ता दीनमणि पोखरेललाई समेत राखेर बालुवाटारमा छलफल गरेका हुन् । 

गत साउन १० गतेदेखि पटक पटक अवरुद्ध भएको संसद्को गतिरोध खोल्ने, गौर हत्या काण्डमा छलफल भएको हो ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update