Public Pana
देशैभर आज वर्षा

देशभर बदली भई आज वर्षा भरहेको छ ।
 

देशका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

मनसुनको न्युन चापीय रेखा सरदरभन्दा नेपालको नजिक रहेकोले केही दिन धेरै पानी पर्ने अनुमान महाशाखाले गरेको छ ।
 

आज शनिबार गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update