Public Pana
सुन प्रकरण :  व्यापारी अडुकिया पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन बाहिरिएको प्रकरणका आरोपी व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

भारतबाट फर्किने क्रममा केही बेरअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका प्रहरी स्रोतले जानकारी दियो ।

उनलाई प्रहरीले खोजी गरिरहेको जनाएको थियो । रोहनब्यापारी राजेश अडुकियाका छोरा हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update