Public Pana
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।

आज बिहीबार प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । भेट्नुको मुख्य कारण भने अहिलेसम्म खुलाइएको छैन । 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update