Public Pana
जाजरकोटमा टेलिमेडिसिन सेवा सुरु

जाजरकोटको कुशे र नलगाडमा टेलिमेडिसिन तथा मातृ स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।

अमेरिकी नागरिक एलिसन कोरनेको आर्थिक सहयोग तथा केयर नेपालको साझेदारीमा दुर्गम समुदायमा मातृ स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि परियोजना आज बुधबारदेखि सञ्चालन भएको हो ।

परियोजनामार्फत जिल्लाको कुशे–९, पैक, कुशे–२, टाले गाउँ, नलगाड–१२, भगवती र नलगाड नगर पालिका–१, अनाहापानी प्रसूति भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update