Public Pana
युरोपेली संघकी राजदूत डेप्रेजले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । 

आज मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकी हुन् । 

सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।
uk rajtut1691475614.jpg

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update