Public Pana
काठमाडौं उपत्यकामा बागमतीको बाढीले खतरा : सतर्कता अपनाऔँ


काठमाडौं उपत्यकामा बागमती नदीको बाढीले खतरा तह पार गरेको छ ।

यसैगरी विष्णुमती, धोवीखोला, मनोहरालगायतमा पनि जलसतह बढ्दो छ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 
जल तथा मौसम विज्ञान विभागले आज सूचना जारी गरी भनेको छ : बागमती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बागमतीको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update