Public Pana
सोमबारे पूजामा सिके राउत 

नवोदय राजनीतिक दल जनमत पार्टीका अध्यक्ष सिके राउत सोमबारे पूजामा व्यस्थ छन् ।

आज सोमबार उनी पूजा गर्न चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गर्न पुगे ।  

चन्द्रागिरी पुगेर अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, –‘ आज श्रावणको चौथो सोमबार चन्द्रागिरीस्थित श्री भालेश्वरनाथ महादेवको दर्शन गर्दै, मन्दिरका महन्थज्यू, कार्यकारिणी प्रबन्धकज्यू तथा सुरक्षा अधिकारीहरूलाई हार्दिक अभिवादनको लागि धेरै धेरै धन्यवाद ।’
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update