Public Pana
काठमाण्डौका मेयर बालेन अव डाक्टर बन्दै !

स्ट्रक्चरल इन्जिनियर समेत रहेका काठमाण्डौका मेयर बालेन साहले पिएचडी गर्ने भएका छन् । मेयर बोलनले काठमाण्डौ बिश्वविद्यालयबाट पिएचडीको छात्रवृद्धि प्राप्त गरेका हुन ।

विश्वविद्यालयले उनलाई पर्यटन र अर्थतन्त्रको प्रर्वद्धनका लागि नेवा सम्पदा संरक्षण बिषयमा फलोसिप प्रदान गरेको हो ।

मेयर बालेनले सामाजिक संजाल फेसवुक मार्फत काठमाण्डौ विश्वविद्यालयले आफुलाई पिएचडी अध्यनका लागि फेलोसिप प्रदान गरेकोमा धन्यवाद दिएका छन्  । 

उनले फेसबुकमा अवको ३ बर्षमा डा. बालेन ...साथीहरु भन्दै इमोजिसहित आफुले फेलोसिप भएको खुसी सार्वजनिक गरेका छन् । 

उनको फेसवुक स्टाटस यस्तो छ । 

Dr Balen1691245033.jpeg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update