Public Pana
शीतल निवास सरेपछि पहिलोपटक निजी निवासमा राष्ट्रपति (फोटोफिचर)

राष्ट्रपति रामचन्द्र पौडेल आज (शनिबार) शीतल निवासबाट आफ्नो निजी निवास (बोहराटार) पुगेका छन् ।

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले सामाजिक सञ्जाल मार्फत राष्ट्रपति पौडेल आफ्नो निजी निवास (बोहराटार) पुगेको बताएका हुन् ।

पौडेल राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पहिलोपटक निजी निवास पुगेका हुन्। उनी गत फागुन २९ गते शीतल निवास सरेका थिए । 

sital-51691219394.jpg

sital -31691219340.jpg
21691219319.jpg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update