Public Pana
भारतीय गायक जावेद अली काठमाडौंमा

सांगीतिक कार्यक्रममा सहभागी हुन भारतीय गायक जावेद अली काठमाडौंमा आएका छन्।

आज शुक्रबार काठमाडौं आइपुगेका उनले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् । 

लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो। 

बजरंगी भाइजान, गजनी, गुजारिशजस्ता चर्चित फिल्ममा स्वर दिएका गायक अलीले ५०० बढी गीत गाइसकेका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update