Public Pana
त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले ५८ वर्षीय होङ होङलाई युआनको १०० सय दरका एक हजार थान नोटसहित पक्राउ गरेको हो।

होङ एयर चाइनाको विमानमार्फत चीनको छेन्दु प्रस्थान गर्ने तयारीमा रहेका ती नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update