Public Pana
कोशीका सभामुख गौतमको राजीनामा

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले आज मंगलबार राजीनामा दिएका छन्।

काठमाडौंबाट विराटनगर फर्किएलगत्तै प्रदेश सभा सचिवालयमा पुगेर उनले राजीनामा दिएका हुन्। । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई बहुमत जुटाउन राजीनामा दिनुपर्ने शीर्ष नेताको दबाबपछि गौतमले विराटनगर पुगेर राजीनामा दिएका हुन्। । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update