Public Pana
संसदका दुईवटा समितिको बैठक बस्दै

संघीय संसदका दुईवटा समितिको बैठक बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा पूर्वाधार विकास समितिको आज बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे बोलाईएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update