Public Pana
संसदका तीनवटा समितिको बैठक बस्ने

संघीय संसदका तीनवटा समितिको बैठक आज सोमबार बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।

साथै, , बिधायन ब्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे बोलाईएको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update