Public Pana
अर्को महिनादेखि स्मार्टफोन प्रयोगविहीन 

अर्को महिना अगस्ट १ तारिखदेखि स्मार्टफोनहरु प्रयोगविहीन हुने भएको छ । यो एन्ड्रोइड अपडेट नपाउने भएको गुगलले जनाएको छ । 

टेक दिग्गज गुगलले एन्ड्रोइड ४.४ किटक्याट संस्करणको लागि समर्थन समाप्त गर्ने घोषणा गरेको छ । जसले गर्दा एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि खुसीको खबर रहेको हो ।

गुगलले समय–समयमा एन्ड्रोइडका नयाँ भर्सनहरू ल्याइरहन्छ र धेरै पुरानो भइसकेका भर्सनहरू बन्द गरिदिने भएकाले यो योजना ल्याएको जनाएको छ ।

स्मार्टफोनले किटक्याट वा त्यसभन्दा पहिलेको एन्ड्रोइड संस्करणमा काम गर्नेले गुगलको समर्थन पाउने छैन ।
अझैपनि एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटको १ प्रतिशत किटक्याट अपरेटिङ सिस्टममा काम गर्नेले अर्को महिनादेखि यी ग्याजेटहरूले गुगलको समर्थन नपाउने भएको हो । 
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update