Public Pana
नारायणगढ–मुग्लिन सडकखण्ड खुला

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलाइएको छ ।

 सो सडकअन्तर्गत आज शनिबारबाट खुला भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक खुलाइएको हो ।

पहिरोका कारण रोकिएका सवारीसाधन धमाधम गन्तव्यतर्फ लागेका छन् ।

यसअघि शुक्रबार राति १ बजे सोही स्थानमा खसेको पहिरोले खडकखण्ड बन्द थियो । 

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटकपटक पटक पटक बन्द हुने गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update