Public Pana
कांग्रेसले बोलायो पदाधिकारी बैठक

 नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन् ।
 
यही २ साउन २ देखि केन्द्रीय समितिको चलिरहेको छ । बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन् ।
 
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update