Public Pana
लुम्बिनी प्रदेश सभा बैठक बस्दै

काठमाडौं, ९ साउन । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ ।
 
प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ ।  बैठक दिउसो १ बजे बोलाईएको छ ।

गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाईएको हो ।
 
यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई बिद्येयक माथी छलफल हुने जनाईएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update