Public Pana
सर्वोच्चका १४३ कर्मचारी काजमा खटिए

 सर्वोच्च अदालतले न्याय सेवाका राजपत्रांकित प्रथम, द्वितीय श्रेणीसमेत गरी १ सय ४३ जना कर्मचारीलाई काजमा खटाएको छ।
सर्वोच्चको आइतबारको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काजमा खटाइएको हो।

 

ok-71690208728.jpg

8--ok1690208700.jpg

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update