Public Pana
तेक्वान्दामा नन्दा बस्यालले जितिन् स्वर्ण

नेपालकी खेलाडी नन्दा बस्यालले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । 

उनले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । 

फाइनल खेलमा उनले इरानलाई हराएर स्वर्ण पदक जितेकी हुन् । 

प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update