Public Pana
प्रधानमन्त्री र युआनबीच छलफल

प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीकोे प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुनले आज आइतबार भर्चुअल माध्यमद्वारा छलफल गरेका छन् ।

दुई व्यक्तिबिच दुई देशको आपसी हितका बिषयमा छलफल भएको छ ।

प्रधानमन्त्री  दाहाल संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा रहेकाले भर्चुअल माध्यमद्वारा छलफल भएको हो । 

20b31fcd-b2f6-4498-be21-b4c46e4a87d31690110553.jpg


 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update