Public Pana
बढुवा ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा  (नाम सहित)

सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ ।

हिजो शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।

ok  fff1690083987.jpg

ok1690083950.jpg

 

3-31690083895.jpg

21690083848.jpg
5-11690083789.jpg

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update