Public Pana
प्रहरीको सुरक्षाबीच फोहोर बन्चरे डाडा लगियो [तस्बिरहरू]

केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरे डाडाँ लगिएको छ। साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरे डाडाँ लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो। फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन।

काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ। 

ban-111689947255.jpg

ban-101689947234.jpg

ban-91689947206.jpg

ban-81689947173.jpg

ban-71689947147.jpg

ban-61689947126.jpg

ban-51689947108.jpg

ban-41689947090.jpg

ban-31689947071.jpg

ban-21689947035.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update