Public Pana
अभिनेत्री करिष्मा मानन्धरले पुस्तकालय खोल्ने

अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् । 

ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन । 

त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् । 

‘सानो सोच,
एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने,vगोदावरी बाट सुरु गरौं कि,केही किताब छन् घरमा जुन बिनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौं , हजुरहरुसंग केही राम्रा किताबहरु छ्न भने उपहार स्वरुप दिनुहोस्’ भन्दै उनले फेसबुकमार्फत पुस्तक सहयोग गर्न अपिल पनि गरेकी छिन् ।  

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update