Public Pana
नेपालमा समेत  महसुस भएको ५ दशमलव ९ रेक्टरको  भूकम्पको केन्द्रबिन्दु चिनियाँ भूमिमा

बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसस्तै उक्त भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको केन्द्रले जनाएको छ ।

भूकम्पबाट सामान्य हलचल हुँदा केही त्रास भएपनि त्यसले भौतिक वा मानवीय क्षति भने गरेको विवरण प्राप्त भएको छैन । 
भूकम्पको धक्का धादिङ, गोरखा,  चितवन, बनेपामा पनि महसुस भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update