Public Pana
काठमाण्डौसहित छिमेकी जिल्लामा भूकम्पको धक्का

काठमाण्डौसहित छिमेकी जिल्लामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।

दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने भुकम्प मापन केन्द्रले अध्यन गर्दैछ । 

भूकम्पको धक्का धादिङ, गोरखा,  चितवन, बनेपामा पनि महसुस भएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update