Public Pana
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भाबित कार्यसुची

राष्ट्रिय सभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसुची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त बिद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन् । 

साथै, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले बिद्युतीय ब्यापार बिद्येयक २०८० लाइ दफाबार छलफलका लागि बिद्यायन ब्यवस्थापन समितिमा पठाईयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ । 
rs1689822991.jpg

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update