Public Pana
खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गरे सावित्री भण्डारीको बिदाइ (फोटोफिचर)

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहितले बुधबार बिदाइ गरेका छन् ।

इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि अगष्ट १ मा इजरायल जान लागेकी उनलाई बुधबार बिदाइ गरिएको हो । 

सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री लिम्बू, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले बिदाइ गरेका हुन् ।

881689763763.jpg

first1689763442.jpg

771689763715.jpg

661689763695.jpg

111689763589.jpg

551689763650.jpg

111689763571.jpg

51689763552.jpg

41689763532.jpg

21689763490.jpg

11689763465.jpg

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update