Public Pana
काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको बुझिएको छ ।

शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update