Public Pana
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई

नेकपा एमालेको कार्यवाहकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङले पाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली हिजो मंगलबार राति कम्बोडिया गएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेल र उपाध्यक्ष नेम्वाङलाई दिएका हुन् ।

कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागी ओली त्यसतर्फ लागेका हुन् । ओलीसँगै उनकी पत्नी राधिका शाक्य र उपमहासचिव बिष्णु रिमाल पनि गएका छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update