Public Pana
मेस्सीको मिलामीमा पहिलो अभ्यास खेल (फोटोफिचर)

अर्जेन्टिन फुटबल स्टार लियोनेल मेस्सी इन्टर मिलामीमा औपचारिक रुपमा आबद्ध भइसकेका छन् । 

हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्काे फुटबल क्लब इन्टर मिलामीसँग आबद्ध भएको मेस्सीको भब्य स्वागत गरिएको थियो ।

उनको स्वागतका लागि बिशेष कार्यक्रम आयोजना गरेको मिलामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो । 

हालै उनै मेस्सी मिलामीको पहिलो अभ्यास खेलमा देखिएका छन, जसको तस्विर मिलामीले नै सार्बजनिक गरेको छ ।

mesi-101689735074.jpg

mesi-91689735041.jpg

mesi-81689735003.jpg

mesi-71689734970.jpg

mesi-61689734935.jpg

mesi-41689734897.jpg

mesi-31689734861.jpg

mesi-21689734834.jpg

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update