Public Pana
रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुबेर एक युवकको मृत्यु

 कैलालीको रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुवेर एक युवकको ज्यान गएको छ।

लम्कीचुहा-६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको आज मंगलबार रानी जमरा कुलरीयामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update