Public Pana
चर्कियो मिटरब्याज पीडितको आन्दोलन, मागे गृहमन्त्रीको राजीनामा (तस्वीरहरू)

मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।

मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन गरे पनि संघर्ष समितिले उक्त कानुनले समेत मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन जारी रहेको छ ।

समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताए ।

 

111689682635.jpg

oo1689683015.jpg

81689682615.jpg

71689682594.jpg

61689682577.jpg

41689682557.jpg

31689682534.jpg

miter baj-11689682510.jpg

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update