Public Pana
राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित

 सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा  बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

बैठक बस्नेबारे अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ । 
rastrayesabha1689498436.jpg

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update