Public Pana
श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन विभाग अगाडि प्रदर्शन (फोटोफिचर)

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ । 

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको भन्दै आइतबार विभाग अगाडि विरोधमा प्रदर्शन गरिएको हो । 

कालिकास्थनस्थित अध्यागमन विभाग अगाडि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।

कानुनसम्मत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका श्रमिकहरुलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो manpawer- 11689492610.jpgman-141689492590.jpgman-131689492572.jpgman-101689492524.jpgman-91689492500.jpgman-81689492470.jpgman-71689492448.jpgman-51689492423.jpgman-61689492397.jpgman-41689492371.jpgman-31689492353.jpg

manpawer- 11689492297.jpg

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update