Public Pana
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक १ बजे बोलाईएको छ । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसुचीमा राखिएको छ । 

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० पेश गर्ने कार्यसुची रहेको छ । 
pratinidhi su1689298863.jpg

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update