Public Pana
प्रधानमन्त्रीपत्नीको पशुपतिमा अन्त्येष्टि, पतिसँगै दुई छोरीले दिए दागबत्ती-तस्विरमा

प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

sita  last1689156636.jpg

1111689156954.jpg2221689157158.jpg3331689157178.jpg6661689157214.jpg41689157243.jpg51689157269.jpgooo1689158072.jpgदाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।

शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर, पूर्व राजा ज्ञानेन्द्र शाहाले प्रतिनिधि पठाएर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।


 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update