Public Pana
ठेलागाडालगायत साना व्यापारीहरूले “गरिबको चमेली” गीत गाउँदै काठमाडौं महानगरअघि प्रदर्शन

ठेलागाडालगायत साना व्यापारीहरूले  उचित व्यवस्थापन गर्न माग गर्दै कठमाडौं महानगरपालिका भवनअघि प्रदर्शन गरेका छन् ।

स्वतन्त्र युवाहरूले बुधबार बिहान गरिबको चमेली गीत गाउँदै प्रदर्शन गरेका हुन् ।

उनीहरूले महानगरको प्रहरीले ठेलागाडालगायत साना व्यापारीलाई दुःख दिने गरेकोमा विरोधसमेत गरेका हुन् । 
साना व्यापारीहरूलाई व्यापारका लागि महानगरले उचित व्यवस्थापन मिलाउनुपर्ने उनीहरूको माग छ ।

“गरिबको चमेली बोल्दिने कोही छैन” बोलको गीत मेयर बालेन शाहले रिमेक गरेका छन् ।meyar bapari1689149841.jpgm-21689157669.jpg

m1689157638.jpg

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update