Public Pana
राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत

 राप्रपाको केन्द्रीय सचिवालयका मुख्यसचिवमा केन्द्रीय सदस्य केदारबहादुर अधिकारीलाई मनोनीत गरिएको छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्य अधिकारीलाई केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनीत गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

अधिकारी नेपाल सरकारका पूर्वसचिव समेत हुन् । raprapa1688981978.jpg

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update