Public Pana
कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–४ राँचुलीबाट बेपत्ता १३ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । 

शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरूलाई नदीमा बगाएको डिएसपी चक्र  शाहले जानकारी दिए । 

१.धनबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ६३ वर्ष ।

२.कालीबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ४७ वर्ष ।

३.खगेन्द्र शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २८ वर्ष ।

४.छत्रजंग शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ३६ वर्ष ।

५. भेषबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २३ वर्ष ।

६. धन शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ५५ वर्ष ।

७. अलि शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ७६ वर्ष ।

८. खेमराज शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २३ वर्ष ।

९. मानबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ५७ वर्ष ।

१०. मोतिलाल शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ४१ वर्ष ।

११. परबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ५६ वर्ष ।

१२.प्रशान्त शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २३ वर्ष ।

१३.नरेश शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २४ वर्ष ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update