Public Pana
सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै

कोशी प्रदेश सरकारको नेतृत्वमा आज दावी प्रस्तुत हुदैँछ । 
 
कोशी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिदैँ गर्दा नयाँ सरकारको दाबी पेश गर्न लागेका हुन । 
 
नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन । तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्विकार गर्ने जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update